अमेरिका। ‘नेपाली समाज टेक्सास’ले संस्थाको प्रवक्तामा निवर्तमान उपाध्यक्ष किरण पौड्याललाई मनोनित गरेको छ । संस्थालाई थप व्यवस्थित गर्न र सहज रुपमा सूचना प्रवाह गर्न निर्वाचित कार्यसमितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार नेपाली समाज टेक्सासले स्थापनाको २५ वर्षको इतिहासमा पहिलो पटक ‘प्रवक्ता’ पाएको हो । सोही बैठकबाट ग्लोबल नेपाली पाठशालाको […]