नेपाली समाज विस्तार संस्कारविहीन बन्दै छ । आफ्नो भविष्य’bout सही निर्णय लिन सक्दैन । देशको अवस्था नेपालीहरूले बुझेका छन् । व्यक्तिगत स्वार्थमा गलत निर्णय लिँदै आत्मालोचना गरेर बस्ने गर्छन् । राजनीतिले स्वार्थ लोलुप झुन्डरूपी दास मनोवृत्तिका कार्यकर्ताहरूको विकास गरिराखेको छ । हालै राष्ट्रका ठूला देखिएका दलहरूको महाधिवेशनको निर्वाचनमा आफैंले दिएको निर्णयबाट प्राप्त नतिजापश्चात् मतदाता पछुताउन […]
The post नेपाली समाज र राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.