अन्तर्राष्ट्रिय नेपाली समाज भाषा तथा साहित्य समितिले भानु जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने

अन्तर्राष्ट्रिय नेपाली समाज भाषा तथा साहित्य समितिले असार २६ र २७ गते भानु जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।