नेपाली समाज टेक्सासको ’ग्लोवल नेपाली पाठशाला’मा भर्ना खुल्यो

काठमाडौं, १३ भदौ । अमेरिकाको टेक्सासमा रहेको नेपाली समाज टेक्सासको भाषा पाठशालामा नयाँ विद्यार्थी भर्ना खुल्ला भएको छ । नेपाली समाज टेक्सासद्वारा संचालित ’ग्लोवल नेपाली पाठशाला’मा नेपाली भाषाका बिभिन्न कक्षाहरु संचालनका लागि भर्ना खुला गरिएको हो । ग्लोबल नेपाली पाठशालाले अगस्त २७ देखि दिसेम्बर ४ सम्म सञ्चालन गर्ने ’फल सेसन’ अन्तरगत बालबालिकाहरुलाई नेपाली भाषा, कला, […]