विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन गर्नुपर्छ : सञ्चार मन्त्री गुरुङ

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरूलाई तालिमको आवश्यकता रहेको बताउनुभएको छ । आइतबार काठमाण्डौमा आमसञ्चार र श्रमजीवी पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्नु हुँदै मन्त्री गुरुङले पत्रकारहरूलाई तालिमको आवश्यकता रहेको बताउनुभएको हो । तालिम प्राप्त पत्रकार नहुँदा विकृति, विसङ्गति जन्मिएको भन्दै उहाँले पत्रकारहरूका लागि तालिम केन्द्रको विकास नगरि पत्रकारिता क्षेत्रको गुणस्तर नहुने बताउनुभयो । आफ्नो योग्यता, क्षमता र गुणस्तरविना बजारमा बिक्री&nb...

सम्बन्धित सामग्री

चोलेन्द्रमाथिको महाभियोग जीवितै छ, आउने संसद्ले निर्णय गर्छ : सरकारका प्रवक्ता

काठमाडौँ सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग कायमै रहेको बताएका छन् । संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै क्लिन चिट दिएपछि कानुनमन्त्रीको समेत जिम्मेवारी पाएका कार्कीले यस्तो बताएका हुन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले जबरामाथिको महाभियोग जीवितै रहेकाले अव बन्ने संसद्ले त्यसबारे निर्णय गर्ने बताए । ‘निलम्ब

मधेशले संघीय सरकारविरुद्ध भोलिदेखि आन्दोलन गर्ने

जनकपुरधाम : मधेस प्रदेश सरकारले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ।शनिबार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन थाल्ने बताएका हुन्। मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने पत्रकार सम्मेलनमार्फत  जानकारी दिए। मन्त्री साहका अनुसार  आइतबारदेखि एक हप्तासम्म प्रत्येक दिन सोही समयमा धर्ना दिने बताए। धर्नामा प्रदेश सरकार

मधेशले संघीय सरकारविरुद्ध भोलिदेखि आन्दोलन गर्ने

जनकपुरधाम । मधेस प्रदेश सरकारले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ। शनिबार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन थाल्ने बताएका हुन् । मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने पत्रकार सम्मेलनमार्फत बताए । मन्त्री […]

केपी ओलीको गुप्तचरी नगरेको सरकारको स्पष्टीकरण

काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए । तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे । गुप्तचर […]

मधेस प्रदेश : प्रहरी समायोजन नभए आन्दोलन गर्ने चेतावनी

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै गृह तथा सञ्चार मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।गृह तथा संचार मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाइए पनि संघीय सरकारले गम्भिरता नदेखाएको आरोप

महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्र छैन : सञ्चार मन्त्री कार्की

कास्की – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्र नरहेको बताउनुभएकाे छ । पेट्रोलियम पदार्थमा मूल्य बढ्दा अरू क्षेत्रमा महँगी बढेको बताउँदै पेट्राेलियम पदार्थलाई विस्थापित गर्न ऊर्जामा जोड दिनुपर्ने उहाँकाे भनाइ छ ।  नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७८ वितरण समारोहमा मन्त्री कार्कीले ऊर्जा विकासलाई व्यवस्थित गर्दै उत्पादित ऊर्जा खेर नजाने गरी खपत बढाउनुपर्ने ताउनुभयाे ।  कार्यक्रममा बाे...

निराशावादी भएर समाचार नलेख्न पत्रकारहरुलाई आग्रह

जनकपुरधाम : मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले निराशावादी भएर समाचार नलेख्न पत्रकारहरुलाई आग्रह गरेका छन्।बिहीबार जनकपुरधाममा मिडिया काउन्सिल मधेश प्रदेश समितिले आयोजना गरेको पत्रकार तथा सञ्चार माध्यम आचार संहिता मधेश प्रदेश २०७९ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्ताे बताएका हुन्।मन्त्री साहले सञ्चार ऐनमा संशोधनको प्रस्ताव सञ्चार जगतको सुधारका लागि ल्याएकाे र अझै कुनै संशोधनका लागि सुझाव भए ल्याउन आग्रह समेत गरे।मन्त्री साहले प्रदेश सरकारले सञ

श्रीलङ्काले आर्थिक सङ्कटका बेला कम आय भएका परिवारलाई विशेष भत्ता दिने

कोलम्बो । श्रीलङ्का सरकारले मे महिनादेखि तीन महिनाका लागि विद्यमान आर्थिक सङ्कटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ । एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, ‘मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत को व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको […]

श्रीलङ्काले आर्थिक सङ्कटका बेला कम आय भएका परिवारलाई विशेष भत्ता दिने

श्रीलङ्का सरकारले मे महिनादेखि तीन महिनाका लागि विद्यमान आर्थिक सङ्कटबाट प्रभावित न्यून आय भएका परिवारलाई विशेष नगद भत्ता उपलब्ध गराउने भएको छ । एक पत्रकार सम्मेलनमा सञ्चार मन्त्री नालाका गोदाहेवाले भने, “मुलुकमा विद्यमान आर्थिक सङ्कटका कारण न्यून आय भएका परिवारमा गम्भीर असर परेको उल्लेख गर्दै उनीहरूलाई तत्काल राहत को व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको र सरकारले यसै आवश्यकतालाई महशुस गरी यो कदम लिन लागेको हो ।” उनले भने, “विश्व बैंक समूह अन्तर्गत सङ्कटमा आकस्मिक प्रति