केपी ओलीको गुप्तचरी नगरेको सरकारको स्पष्टीकरण

काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए । तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे । गुप्तचर […]

सम्बन्धित सामग्री

सरकारको प्रष्टीकरण- केपी ओलीको पछाडि सीआईडी लगाएको छैन (भिडिओ)

काठमाडौं । सरकारले एमाले अध्यक्ष केपी ओलीको पछाडि गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्टीकरण दिएको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्चारमाध्यममा आएको केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापीङ गरी गोपनियताप्रति हस्तक्षेप गरेको भन्ने समाचार निराधार […]

के सरकारले ओलीका पछाडि सुराकी खटाएकै हो ?

आफनो पछाडि सुराकी खटाएको आरोप लगाएपछि सरकारका प्रबक्ता ज्ञानेन्द्रबहादुर कार्कीले त्यसको खण्डन गरेका छन् । सञ्चारमन्त्री समेत रहेका कार्कीले सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएका छन् । शुक्रबार मन्त्रिपरिषद्का ...

केपी ओलीकाे गुप्तचरी गरिएकाे छैन : सरकारका प्रवक्ता

काठमाण्डाै – सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्यापिङ गरी वैतिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको स्पष्टीकरण दिएकाे छ ।   आज शुक्रवार मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेकाे, यसको सम्मान र संवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्तो भ्रममा...

सरकारको स्पष्टीकरण : केपी ओलीको गुप्तचरी गरेका छैनौं

२० साउन, काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए । तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे । […]