महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्र छैन : सञ्चार मन्त्री कार्की

कास्की – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महँगी बढ्ने कुरा केवल सरकारको हातमा मात्र नरहेको बताउनुभएकाे छ । पेट्रोलियम पदार्थमा मूल्य बढ्दा अरू क्षेत्रमा महँगी बढेको बताउँदै पेट्राेलियम पदार्थलाई विस्थापित गर्न ऊर्जामा जोड दिनुपर्ने उहाँकाे भनाइ छ ।  नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७८ वितरण समारोहमा मन्त्री कार्कीले ऊर्जा विकासलाई व्यवस्थित गर्दै उत्पादित ऊर्जा खेर नजाने गरी खपत बढाउनुपर्ने ताउनुभयाे ।  कार्यक्रममा बाे...

सम्बन्धित सामग्री

सुनसरी-४ मा सञ्चार मन्त्री कार्कीलाई ९५ मतको अग्रता

विवाद पछि हिजो दिउँसोदेखि मतगणना भइरहेको सुनसरी ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको झिनो अग्रता कायमै छ । यो समाचार तयार पार्दासम्म काँग्रेस नेतासमेत रहेका कार्कीले २८ हजार १६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २८ हजार ७१ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ९५ को रहेको छ । तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेदवार विद्यानन्द यादवले भने ३ हजार २६ मत ल्याएका छन् । गणना हुन बाँकी रहेको कोशी गाउँपालिकाको वडा नम्बर ६ र बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाको गरेर

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ । कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा […] The post सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सञ्चार मन्त्री कार्कीद्दारा उम्मेदवारी दर्ता

सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधीसभाका लागि उम्मेदवारी दर्ता गरेका छन्। वीपी कोइराला र २०४८ सालपछि गिरीजाप्रसाद कोइरालाले तीनपटकसम्म जितेको निर्वाचन क्षेत्र ४ बाट २०७४ सालको निर्वाचनमा विजयी भए...

सञ्चार मन्त्री कार्कीद्वारा ‘एसएमएस गेटवे’ को शुभारम्भ (फोटोफिचर)

काठमाडौं, ७ पुस । सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुचना प्रविधि विभागद्वारा निर्मित ‘एसएमएस गेटवे’ को शभारम्भ गरेका छन् । आज सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि ‘एसएमएस गेटवे’को शभारम्भ गरिएको हो । सुचना प्रविधि विभागद्वारा सञ्चालित यस एकीकृत ‘एसएमएस गेटवे’ प्रयोग गरि सरकारी निकायहरुले न्युनतम शुल्कमा कर्मचारी तथा जनतासँग […]

सरकारका प्रवक्तामा सञ्चार मन्त्री कार्की

काठमाण्डाै – सरकारका प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ताेकिएकाे छ ।  आज शुक्रवार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्री कार्कीलाई सरकारका प्रवक्ता ताेक्ने निर्णय गरेकाे हाे । त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरूलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर...

प्रदेश २ः आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको राजीनामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुशवाहाले राजीनामा दिएका छन्।...