ट्रान्सजेन्डर मोडल अञ्जली लामा न्युयोर्क फेसन विकमा

६ फागुन, काठमाडौं । ट्रान्सजेन्डर मोडल अञ्जली लामा पहिलोपटक न्युयोर्क फेसन विकमा सहभागी भएकी छन् । बुधबार न्युयोर्कमा सम्पन्न उक्त फेसन शोमा नेपालकी पहिलो ट्रान्सजेन्डर मोडलको रूपमा उनले क्याटवाक गरेको विश्व चर्चित फेसन म्यागाजिन भोगले जनाएको छ । जुन ७ देखि ९ दिनसम्म चल्ने यो एक अर्धवार्षिक फेसन शो हो । न्युयोर्क फेसन विकले ‘ग्ल्यामर […]