हायतको र्‍याम्पमा सेलिब्रेटी र मोडलको फेसन शो

काठमाडौँ । बौद्धस्थित हायत रिजेन्सी होटलमा ‘आइसी डिजाइनर रनवे १०’ फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरे । ‘आइसी डिजाइनर रनवे १०’ मा २८ फिमेल र ८ मेल मोडल गरेर ३६ मोडलले ७३ डिजाइनरका पहिरन र्याम्पमा प्रस्तुत गरे । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका...