काठमाडौँ । परिमार्जन र परिवर्तन नै फेसनको महत्त्वपूर्ण तथा आकर्षक पक्ष मानिन्छ । यही कुरा आत्मसाथ गर्दै नमूना कलेज अफ फेसन टेक्नोलजिले ‘ग्राजुएसन फेसन शो’ सम्पन्न गरेको छ ।४ वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम परीक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिर...