चिनियाँ प्रधानमन्त्री लीले दाहाललाई पठाए बधाई सन्देश

काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई सन्देश पठाएका छन्। चिनियाँ प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत दाहाललाई बधाइ सन्देश पठाएका हुन्। प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका […]

सम्बन्धित सामग्री

किर्गिजस्तानको विकासमा सघाउन चीन इच्छुक : चिनियाँ प्रधानमन्त्री

बिस्केक– चिनियाँ प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरको बेल्टमा केन्द्रित भएर किर्गिजस्तानको पूर्वाधार विकासमा चीन साथ दिन तयार रहेको बताएका छन् । आर्थिक तथा व्यापारिक सहयोगको दायरा विस्तार गर्न पनि चीन इच्छुक रहेको उनको धारणा छ ।   किर्गिस्तानका राष्ट्रपति सदिर जापारोभसँगको भेटमा लीले दुवै पक्षलाई औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न, बहुआयामिक कनेक्टिभिटी निर्माण […]

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ, ८ असोज । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् । प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न […]

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छः चिनियाँ प्रधानमन्त्री लि

चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्।...

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र राष्ट्रसङ्घका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौँ- निवर्तमान चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच कम्बोडियाको राजधानी न्होमपेनमा भएको भेटवार्ताका क्रममा बहुपक्षीय विषयका साथै जलवायु परिवर्तनबारे पनि कुराकानी भएको बताइएको छ । त्यस अवसरमा उनीहरुबीच विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ । चीन […]

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ पार्टीको केन्द्रीय समितिमा परेनन्

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ चिनियाँ कम्युनिष्ट पार्टीको ले पार्टीको केन्द्रीय समितिबाट बाहिरिएका छन्।चिनियाँ प्रधानमन्त्री खछ्याङसहित सत्तारुढ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका अन्य तीन सदस्य शनिबार नवनिर्वाचित केन्द्रीय समितिमा परेनन्।बेइजिङमा हरेक पाँच वर्षमा हुने पार्टी महाधिवेशनमा दुई हजार भन्दा बढी प्रतिनिधिहरूले २०५ सदस्यीय केन्द्रीय समितिका साथै १७१ वैकल्पिक सदस्यहरू चयन गरेका हुन्।हालको सात सदस्यीय स्थायी समितिका सदस्य ६७ वर्षीय ली केकियाङ, ७२ वर्षीय ली झान्सु,

चीन र नेपाल मित्रवत् छिमेकी : चिनियाँ प्रधानमन्त्री

काठमाडौं : चीनका प्रधानमन्त्री ली खछ्याङले चीन र नेपाल मित्रवत् छिमेकी भएको बताएका छन्। राष्ट्रिय दिवसको अवसरमा समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै खछ्याङले यस्तो बताएका हुन्। सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले रेशमी मार्ग बेल्ट एन्ड रोड इनिसिएटिभ निर्माण अघि बढेको उल्लेख गर्दै दुई देशको सहयोग आदानप्रदान विस्तार भइरहेको बताएका…

चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङले देउवालाई पठाए शुभकामना सन्देश

काठमाडौं : चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाएका छन्। शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री लि ख्छ्याङले सँगै काम गर्न इच्छुक रहेको समेत बताएका छन्। उनले नेपाल-चीनबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा उर्‍याउन एक साथ काम गर्न चाहेको बताएका हुन्।