काठमाडौं : चीनका प्रधानमन्त्री ली खछ्याङले चीन र नेपाल मित्रवत् छिमेकी भएको बताएका छन्। राष्ट्रिय दिवसको अवसरमा समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै खछ्याङले यस्तो बताएका हुन्।
सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले रेशमी मार्ग बेल्ट एन्ड रोड इनिसिएटिभ निर्माण अघि बढेको उल्लेख गर्दै दुई देशको सहयोग आदानप्रदान विस्तार भइरहेको बताएका…