चिनियाँ प्रधानमन्त्री ली खछ्याङ पार्टीको केन्द्रीय समितिमा परेनन्

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ चिनियाँ कम्युनिष्ट पार्टीको ले पार्टीको केन्द्रीय समितिबाट बाहिरिएका छन्।चिनियाँ प्रधानमन्त्री खछ्याङसहित सत्तारुढ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका अन्य तीन सदस्य शनिबार नवनिर्वाचित केन्द्रीय समितिमा परेनन्।बेइजिङमा हरेक पाँच वर्षमा हुने पार्टी महाधिवेशनमा दुई हजार भन्दा बढी प्रतिनिधिहरूले २०५ सदस्यीय केन्द्रीय समितिका साथै १७१ वैकल्पिक सदस्यहरू चयन गरेका हुन्।हालको सात सदस्यीय स्थायी समितिका सदस्य ६७ वर्षीय ली केकियाङ, ७२ वर्षीय ली झान्सु,

सम्बन्धित सामग्री

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र राष्ट्रसङ्घका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौँ- निवर्तमान चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच कम्बोडियाको राजधानी न्होमपेनमा भएको भेटवार्ताका क्रममा बहुपक्षीय विषयका साथै जलवायु परिवर्तनबारे पनि कुराकानी भएको बताइएको छ । त्यस अवसरमा उनीहरुबीच विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ । चीन […]