द्वन्द्व र अराजकताबाट नतर्किए एशियाको भविष्य अन्याेलमा पर्ने चिनियाँ प्रधानमन्त्री लीकाे चेतावनी

एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली छियाङले द्वन्द्व र अराजकताबाट नतर्किए एशियाको भविष्य अन्याेलमा पर्ने चेतावनी दिनुभएको छ । चीनको हाइनान प्रान्तमा आयोजित बोआओ फोरम अन्तर्गन अन्तर्राष्ट्रिय राजनीतिक तथा ब्यापारिक नेतृत्वकर्ताहरुको सम्मेलनलाई सम्बोधन गर्दै लीले यस्ताे बताउनुभएकाे हाे । एशिया अनावश्यक द्वन्द्वबाट परै बस्नु पर्ने उहाँकाे भनाइ थियाे । विश्व शान्ति र स्थिरताका लागि चीनले आफ्नो […]

सम्बन्धित सामग्री