चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङले देउवालाई पठाए शुभकामना सन्देश

काठमाडौं : चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाएका छन्। शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री लि ख्छ्याङले सँगै काम गर्न इच्छुक रहेको समेत बताएका छन्। उनले नेपाल-चीनबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा उर्‍याउन एक साथ काम गर्न चाहेको बताएका हुन्।

सम्बन्धित सामग्री

चीन र नेपाल मित्रवत् छिमेकी : चिनियाँ प्रधानमन्त्री

काठमाडौं : चीनका प्रधानमन्त्री ली खछ्याङले चीन र नेपाल मित्रवत् छिमेकी भएको बताएका छन्। राष्ट्रिय दिवसको अवसरमा समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै खछ्याङले यस्तो बताएका हुन्। सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले रेशमी मार्ग बेल्ट एन्ड रोड इनिसिएटिभ निर्माण अघि बढेको उल्लेख गर्दै दुई देशको सहयोग आदानप्रदान विस्तार भइरहेको बताएका…