किर्गिजस्तानको विकासमा सघाउन चीन इच्छुक : चिनियाँ प्रधानमन्त्री

बिस्केक– चिनियाँ प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरको बेल्टमा केन्द्रित भएर किर्गिजस्तानको पूर्वाधार विकासमा चीन साथ दिन तयार रहेको बताएका छन् । आर्थिक तथा व्यापारिक सहयोगको दायरा विस्तार गर्न पनि चीन इच्छुक रहेको उनको धारणा छ ।   किर्गिस्तानका राष्ट्रपति सदिर जापारोभसँगको भेटमा लीले दुवै पक्षलाई औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न, बहुआयामिक कनेक्टिभिटी निर्माण […]

सम्बन्धित सामग्री

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ, ८ असोज । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् । प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न […]

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छः चिनियाँ प्रधानमन्त्री लि

चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्।...

चिनियाँ प्रधानमन्त्री लीले दाहाललाई पठाए बधाई सन्देश

काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई सन्देश पठाएका छन्। चिनियाँ प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत दाहाललाई बधाइ सन्देश पठाएका हुन्। प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका […]

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र राष्ट्रसङ्घका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौँ- निवर्तमान चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच कम्बोडियाको राजधानी न्होमपेनमा भएको भेटवार्ताका क्रममा बहुपक्षीय विषयका साथै जलवायु परिवर्तनबारे पनि कुराकानी भएको बताइएको छ । त्यस अवसरमा उनीहरुबीच विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ । चीन […]

चीन र नेपाल मित्रवत् छिमेकी : चिनियाँ प्रधानमन्त्री

काठमाडौं : चीनका प्रधानमन्त्री ली खछ्याङले चीन र नेपाल मित्रवत् छिमेकी भएको बताएका छन्। राष्ट्रिय दिवसको अवसरमा समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै खछ्याङले यस्तो बताएका हुन्। सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले रेशमी मार्ग बेल्ट एन्ड रोड इनिसिएटिभ निर्माण अघि बढेको उल्लेख गर्दै दुई देशको सहयोग आदानप्रदान विस्तार भइरहेको बताएका…

छिमेकीसँगको कूटनीतिमा पाकिस्तान हाम्रो प्राथमिकता : चीन

पेकिङ : चीनले पाकिस्तान आफ्नो ‘सबैभन्दा असल मित्र’ भएको बताउँदै छिमेकीसँगको कूटनीतिक सम्बन्धमा उसलाई प्राथमिकता दिने बताएको छ।शाहबाज शरीफ पाकिस्तानी प्रधानमन्त्री नियुक्त भएलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले बिहीबार यस्तो जानकारी दिएका हुन्।प्रवक्ता चाओले पत्रकार सम्मेलनमा भने, ‘हामी चिनियाँ प्रधानमन्त्री शाहबाजको सकारात्मक प्रतिक्रियाको सम्मान गर्छौं।’उनले भने‚ ‘चीन र पाकिस्तान महत्त्वपूर्ण रणनीतिक साझेदार र असल मित्र हुन्। हामी हाम्रा छि

चीन र डब्ल्यूएचओ मिलेर कोभिड-१९ को उत्पत्तिबारे छानबिन गर्न इच्छुक

२३ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन र चीनले कोभिड-१९ को उत्पत्तिबारे मिलेर छानबिन गर्ने इच्छा व्यक्त गरेका छन् । महामारी सुरु भएयता पहिलो पटक चीन पुगेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयसस र चिनियाँ प्रधानमन्त्री लि खछ्याङबीच भएको छलफलमा दुवै पक्षले कोभिड-१९ को उत्पत्तिबारे मिलेर सशक्त रुपमा छानबिन गर्ने इच्छा व्यक्त […]

चीनको आर्थिक विकास: छिमेकी देशका लागि अवसर, विश्वका लागि उदाहरण

काठमाडौं : चीन सरकारको विश्व प्रतिवेदनले चीन थप दीगो विकास तथा खुलापनका लागि अगाडि बढिरहेको देखाएको अन्तर्राष्ट्रिय विज्ञहरुले बताएका छन्। गत शुक्रवार चीनको जनकंग्रेसको १३ औं सत्रको उद्घाटन कार्यक्रममा चिनियाँ प्रधानमन्त्री ली ख्छ्याङले वर्ष २०२० मा आफ्नो सरकार गरेका कामहरुको समिक्षा गर्दै २०३५ सम्मको ब्लुप्रिन्टका साथै लक्ष्यहरु प्रस्तुत गरे। सो…