भारत सरकारको सहयोगमा निर्मित दुई विद्यायल भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका दुई विद्यालयको भवनको उद्घाटन गरिएको छ। श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ भवनहरुको उद्घाटन गरिएको भारतीय राजदूतावासले...

सम्बन्धित सामग्री

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन, ल्याब र पुस्कालय भवनको उद्घाटन

काठमाडौं, २ कार्तिक । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका नेरू ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित […]

भारतकाे सहयाेगमा बनेका दुई विद्यालयका भवनको उद्घाटन

सुनसरी– भारत सरकारको अनुदान सहयोगमा निर्मित दुई वटा विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुईवटा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ८९ लाख नेपाली […]

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले आज सो भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता

भारतको अनुदानमा निर्मित विद्यालय भवनको उद्घाटन

तनहुँ– भारत सरकारको अनुदान सहयोगमा निर्मित तनहुँको घिरिङ गाँउपालिकामा अवस्थित दिपक माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका बिच भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ने.रु२ […]

भारतद्वारा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनको उद्घाटन गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बिहीबार शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गरेका हुन् । शिक्षा […] The post भारतद्वारा निर्मित विद्यालय भवनको उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतको सहयोगमा विराटनगरमा निर्मित गुरुकुल नाट्यशालाको उद्घाटन

मोरङ– भारत सरकारको सहयोगमा मोरङको विराटनगरमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज नाट्यशाला भवनको उद्घाटन गरेका हुन् । शिक्षा–संस्कृति क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा आरोहण–गुरुकुल नाट्यशाला निर्माण गरिएको हो । नेपाली रुपैयाँ ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको […]

भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय उद्घाटन गरिएको छ । पिपरियाको श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंजको श्री जनता माध्यमिक विद्यालयका नयाँ विद्यालयको नेपालस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उद्घाटन गरेकी हुन् । भारत सरकारको आर्थिक सहयोगमा बाल गोविन्द मावि ६९.४ लाख र नेत्रजंगको जमावि १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दूतावासले जनाएको छ । यसअघि यी दुई विद्यालय प्रावि मात्र थिए । नेत्रगंजस्थित मावि व्यवस्थापन र

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।...