सुनसरी– भारत सरकारको अनुदान सहयोगमा निर्मित दुई वटा विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुईवटा विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ८९ लाख नेपाली […]