भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन, ल्याब र पुस्कालय भवनको उद्घाटन

काठमाडौं, २ कार्तिक । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका नेरू ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित […]

सम्बन्धित सामग्री

पूर्वमन्त्री साहद्वारा दुई शिक्षालय भवनको उद्घाटन

रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिका निर्मित विद्यालय भवन र क्याम्पस भवनको उद्घाटन गरेका हुन्।...

भारत सरकारको अनुदानमा निमिर्त विद्यालय भवन उद्घाटन

कपिलवस्तुको बुद्धभूमिस्थित श्री माध्यमिक विद्यालयका लागि भारत सरकारले निर्माण गरिदिएको विद्यालय भवनको उद्घाटन गरिएको छ। शुक्रबार  काठमाडौंस्थित भारतीय राजदूतावासका सचिव करुण वंशलले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा निर्मित उक्त भवनको उद्घाटन गरेका...

भारतको सहयोगमा कपिलवस्तुमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ।  काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव श्री करुण वंशलले विद्यालय भवनको उद्घाटन गरेका हुन। कार्यक्रममा कपिलवस्तु–२ ...

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले मंगलबार कास्कीको पोखरा महानगरपालिका–१३ ढाँडबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी छन् ।आर्वा विजय माध्यमिक विद्यालय कास्कीको पुरानो विद्यालय हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल तीन करोड ६३ लाखको लागतमा यस विद्यालय […]

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।...

गोरखा पुगेर श्रृंगलाले गरे तीन वटा विद्यालय भवन उद्घाटन

भारत सरकारको सहयोगमा गोरखामा निर्मित तीनवटा विद्यालय भवन उद्घाटन भएका छन् । भारती विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले संयुक्त रुपमा शुक्रवार विद्यालय भवनको उद्घाटन गरेका हुन् ...