अफगानिस्तानको पुनर्निर्माणको परियोजनाका लागि विशेष अमेरिकी निरीक्षकले देशको कूल बजेटको ८० प्रतिशत हिस्सा विदेशी मद्दतबाट पाइने बताएका छन् ।अफगानिस्तानमा तालिबानको नियन्त्रण स्थापित भएपछि यी आर्थिक मद्दत बन्द हुने हुन् कि भन्ने खतरा तेर्सिएको छ । हालसम्म थुप्रै अन्तरराष्ट्रिय संगठन, वित्तिय संस्था र केही देशले अफगानिस्तानलाई दिइने आर्थिक मद्दत रोकेका छ । – विश्व बैंकले अफगानिस्तानको पुनर्निर्माणसँग जोडिएको परियोजनाबाट आफ्नो हात झिकेको छ । – अगस्टमा अन्तर्राष्ट्रिय मुद्र