आर्थिक असमानताको गहिरो खाडल

नेपालको विद्यमान आर्थिक र सामाजिक संरचनाले धनी र गरिबबीचको खाडल बढाउन मद्दत गरिरहेको छ । मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी) र अक्सफाम नेपालले संयुक्त रूपमा गरेको एक अध्ययन प्रतिवेदनले पनि नेपालमा धनी र गरिबबीच यस्तो खाडल रहेको देखाएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार नेपालका १० प्रतिशत धनीको सम्पत्ति ४० प्रतिशत गरिबको भन्दा २६ गुणा बढी […]