अमेरिकाले अफगानिस्तानलाई आर्थिक मद्दतको रुपमा ३०.८ करोड डलर दिनका लागि आफू तयार भएको बताएको छ । यद्यपि, तालिबानले राहत कार्यमा खटिएका सबै कर्मचारीलाई काम गर्ने पूण स्वतन्त्रता दिनुपर्ने शर्त भने राखेको छ ।ह्वाइट हाउसकी प्रवक्ता एमिली हर्नको बयान अनुसार यो मद्दत अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (यूएसएड) को तर्फबाट मानवीय राहत पुर्याउने स्वतन्त्र एजेन्सीमार्फत् दिइने छ ।यसको प्रयोग स्वास्थ्य सेवा, चिसोमा बस्नका लागि आवश्यक चिज, खाद्यान्न र पानीका लागि हुनेछ ।यससँगै अक्टोबर सन् २०