पाकिस्तानी प्रम खान मद्दत माग्न साउदी गएको खुलासा

एजेन्सी। आर्थिक रुपमा निकै जटिल परिस्थिति भोगिरहेको पाकिस्तानका प्रधानमन्त्रीले तेस्रो पटक साउदी अरबको भ्रमण गरेका छन्। उनको यो तीन दिने भ्रमणको उद्देश्य साउदी अरबसँग आर्थिक मद्दत माग्नु रहेको खुलासा भएको छ। सुरुमा दुई देशबीचको सम्बन्ध मजबुत पार्न प्रधानमन्त्री खानले भ्रमण गरेको बताइएको थियो। उनले साउदी अरबसँग आर्थिक सहयोग त मागेका छन् नै साथमा लगानीका निम्ति पनि अनुरोध गरेका छन्।

सम्बन्धित सामग्री

सात वर्षपछि भारतमा पाकिस्तानी क्रिकेट टिम

बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानी क्रिकेट टोली बुधबार भारत आइपुग्यो । पाकिस्तानी टोलीको स्वागतका लागि हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा क्रिकेट समर्थक तथा सुरक्षा अधिकारीहरूको भिड थियो । ५ अक्टोबरबाट भारतमा सुरु...

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँग भेटवार्ता गरेका छन्। बेइजिङको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री सरिफसँग सिले भेटवार्ता गरेका हुन्। तर उनीहरुबीच भएको कुराकानीबारे भने केही सार्वजनिक गरिएको छैन।

पाकिस्तानी रुपैयाँको बलियो ‘कम्ब्याक’

पाकिस्तानको अर्थतन्त्रमा लामो समयपछि राहतको खबर आएको छ । डलरको तुलनामा लगातार ओरालो लागेको पाकिस्तानी रुपैयाँले बलियो पुनरागमन गरेको हो र एक सातामा ३.९ प्रतिशतले सुधार भएको छ । पाकिस्तानी रुपैया विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ ।अक्टोबर ७ मा समाप्त भएको व्यापारिक सातामा एक डलरको भाउ २२१ पाकिस्तानी रुपैयाँ थियो । समाचार एजेन्सी आईएएनएसले आरिफ हबीब लिमिटेडका अनुसन्धान प्रमुख ताहिर अब्बासलाई उद्धृत गर्दै भनेको छ, ‘पाकिस्तानमा विदेशी लगानी बढ्ने अपेक्षाका कारण रुपयाले तीव्र

अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

काठमाडौँ । अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ। अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाव वृद्धि भएपछि तालिवानले अफगानिस्तानमा पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो। अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि लागू भएको छ। तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रुपैयाँको प्रयोगलाई पूर्ण […]

अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ। अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाव वृद्धि भएपछि तालिवानले अफगानिस्तानमा पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो। अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि लागू भएको छ। तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रुपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको छ। यो आदेश

अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

अफगानिस्तानले पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिवान सरकारले आफ्नो देशमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको हो । अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा पछिल्ला वर्ष तनाव बढ्दो छ । अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिवारदेखि नै लागू भएको हो । तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी मुद्रा (रुपैयाँ) को प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध गरिएको घोषणा गरेको छ ।  यो आदेश तालिवानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी ल...

अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाब वृद्धि भएपछि तालिबानले अफगानिस्तानमा पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि लागू भएको छ । तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रुपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको छ । यो आद

पाकिस्तानी तालिबान मजबुत बन्दै गएकोमा पाकिस्तानी सांसद्को चिन्ता

काठमाडौँ- पाकिस्तानका एकजना प्रभावशाली सांसद्ले पाकिस्तानी तालिबानले आफूलाई अझ सशक्त बनाउँदै गएकोबारे चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानको राष्ट्रिय सभाका प्रभावशाली सदस्य मोशिन दवारले पाकिस्तानी तालिबान अझ मजबुत हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । अफगानिस्तानमा पाकिस्तानी तालिबानका हजारौँ लडाकु सक्रिय रहेको र यसबाट पाकिस्तान सरकारलाई ठूलो खतरा रहेको निष्कर्षसहित संयुक्त राष्ट्रसंघले प्रतिवेदन सार्वजनिक […]

अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो ।पाकिस्तानले आतंकवादीहरुले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्