निर्माण व्यवसायीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल निर्माण व्यवसायी महासंघले त्यसको विरोध गरेको छ । दाङको सिस्नेखोलामा बाढीले गाडी बगाएपछि पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका सञ्चालकविरुद्ध जिल्ला प्रशासन कार्यालय दाङले पक्राउ पुर्जी जारी गरेको थियो । यही विषयलाई लिएर महासंघले एक विज्ञप्ती निकाल्दै आपत्ती जनाएको हो । विज्ञप्तीमा भनेको छ, ‘प्रशासन कार्यालयले आफ्नो कानुनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप निर्माण व्यवसायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।&rs