कैदी फरार प्रकरणः जेलर, असई र हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी

दाङ– घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर, सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। कारागार प्रशासन र सुरक्षा संयन्त्रको चरम लापरबाही देखिएको भन्दै जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्र सेन ठकुरी र प्रहरी हवल्दार गणेशकुमार थारुका नाममा पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ। कर्तव्य […]