ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गर्नु आपत्तिजनक : निर्माण व्यवसायी महासंघ

१४ माघ, चितवन । चितवनमा गैँडा मरेको घटनामा सडक निर्माण गर्ने ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गरेकामा निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि महासंघले आपत्ति जनाएको हो । गत माघ ९ गते भरतपुरको टिकौली […]