न्यायाधीस गिरीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं २२ चैत । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीस भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बलात्कारको आरोप लागेका गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुले अनुमती दिएको हो ।न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै उनकी कान्छी श्रीमतीले जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी […]

सम्बन्धित सामग्री

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानविरुद्ध पक्राउ पूर्जी जारी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको थियो । …

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ- बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, फागुन ४ । बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएसँगै आरोपित सांसद बानियालाई पक्राउ गरि कानूनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य बानियाँले नेपालगञ्जको […]

ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गर्नु आपत्तिजनक : निर्माण व्यवसायी महासंघ

१४ माघ, चितवन । चितवनमा गैँडा मरेको घटनामा सडक निर्माण गर्ने ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गरेकामा निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि महासंघले आपत्ति जनाएको हो । गत माघ ९ गते भरतपुरको टिकौली […]

ललिता निवास प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी, पूर्वकर्मचारी को को ?

काठमाडौं, १६ पौष । सरकारी जग्गा हिनामिनासम्बन्धी हालसम्मकै चर्चित ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । भाग्नसक्ने भन्दै पक्राउ पूर्जी जारी गरिएकाहरुको नाम खुलाइएको छैन । काठमाडौं जिल्ला अदालतबाट १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पक्राऊ पूर्जी जारी गरिएकामा अधिकांश कर्मचारी र जग्गा नाममा ल्याएकाहरु […]

कैदी फरार प्रकरणः जेलर, असई र हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी

दाङ– घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर, सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। कारागार प्रशासन र सुरक्षा संयन्त्रको चरम लापरबाही देखिएको भन्दै जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्र सेन ठकुरी र प्रहरी हवल्दार गणेशकुमार थारुका नाममा पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ। कर्तव्य […]

दर्शकबाट पैसा उठाएर ‘डान्स’ नदेखाएपछि यी कलाकारविरुद्ध पक्राउ पूर्जी जारी

चर्चित कार्यक्रम बिग बोसमा प्रतिभा देखाएकी कलाकार सपना चौधरीले दर्शकबाट पैसा उठाएर ‘डान्स’ नदेखाएपछि पक्राउ पूर्जी जारी गरिएको छ । भारतको उत्तर प्रदेशस्थित लखनउको अदालतले ‘डान्स’ पनि नदेखाएको र दर्शकको पैसा पनि फिर्ता नगरेको आरोपमा पक्राउ पूर्जी जारी गरेको छ । गायक तथा कलाकार सपनाविरुद्ध पक्राउ पूर्जी जारी गर्दै अदालतले आगामी २२ नोभेम्बरमा पेशी तोकेको छ । अब सपनालाई पक्राउ गरेर प्रहरीले अदालतमा पेश गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सपनाले आफूविरुद्ध लागेको आरोप खारेज गर्न निवेदन दि...

काम नगर्ने ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गर्ने सीडीओको चेतावनी

मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशिराज दाहालले समयमा काम नसक्ने ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका छन् । अलपत्र अवस्थामा छाडेका तथा बाढीपहिरोका कारण क्षति पुर्‍याएका योजनाको अनुगमनका क्रममा सीडीओ दाहालले समयमै काम नसक्ने ठेकेदारलाई कारवाही गर्ने बताए । ‘ठेकेदार, आयोजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनीयरलाई फोनमार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएका छु,’ उनले भने, ‘तोकेको समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पूर्जी जारी गरेर कानून अनुसार अगाडि बढ्छु । ए...

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

बलिउड अभिनेत्री कंगना रनौत फेरि कानुनी विवादमा फसेकी छिन्। भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले कंगनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। अदालतले यसअघि अदालतमा हाजिर हुन आदेश दिएको थियो। तर अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको हो। अदालतले कंगनालाई…