बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, फागुन ४ । बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएसँगै आरोपित सांसद बानियालाई पक्राउ गरि कानूनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य बानियाँले नेपालगञ्जको […]

सम्बन्धित सामग्री

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश गिरी पक्राउ

न्यायपरिषद्का न्यायाधीश भुवन गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी मंगलबारै कपिलवस्तु पठाइएको जानकारी दिनुभयो । श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि मंगलबार काठमाडौँ प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो । गिरीमाथि वैवाहिक बलात्कारको आरोप …

न्यायाधीस गिरीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं २२ चैत । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीस भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बलात्कारको आरोप लागेका गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुले अनुमती दिएको हो ।न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै उनकी कान्छी श्रीमतीले जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी […]

सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउको अनुमति दिएको हो । एक नाबालिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो । १७ वर्षीया नाबालिकाले मंगलबार सन्दीपविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । सन्दीप हाल […]