सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ- बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

सम्बन्धित सामग्री

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा

नाबालिकलाई जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ पूर्जी जारी भएका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन्सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ। विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि लामिछानेलाई कालोसूचीमा राख्न भनिएको …