रातो मच्छिन्द्रनाथको जात्रा प्रक्रिया सुरु

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा प्रक्रिया सुरु भएको छ । जात्राको सुरुवात मानिने ‘महास्नान’ विधि बुधबार सम्पन्न भएको हो । ललितपुरको लगनखेलमा रातो मच्छिन्द्रनाथ देवतालाई स्नान गराइएको छ । चैत शुक्ल पूर्णिमाको रात मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राख्ने चलन छ । त्यसपछि मच्छिन्द्रनाथको मूर्तिमा प्राण हुँदैन । प्राणविहीन […]

सम्बन्धित सामग्री

रातो मच्छिन्द्रनाथ: जब बुंगद्यः कलशमा थुनिए

ललितपुर जावलाखेलमा भोटो देखाइसकेपछि बुंगद्यः (रातो मच्छिन्द्रनाथको जात्रा) सम्पन्न हुन्छ । कहीँ न कतै वर्षैभरि सांस्कृतिक गतिविधि भइरहने नेपालमण्डलभित्रको खास विशेषता हो– जात्रा–उत्सव । बुंगद्यः पनि तीमध्ये एक हो । तर, जब जात्राभित्रको रीति, परम्परा, व्यवस्था र आस्थाका आयामहरूको अध्ययन गरिन्छ, तब बुंगद्यः केवल एक उत्सव वा लोकव्यवहारमा मात्रै सीमित रहँदैन ।

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति भण्डारी सहभागी हुने

काठमाडौँ – वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। जाउलाखेलमा आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा […]

गृह मन्त्रालयले निकाल्यो शनिबार सार्वजनिक बिदाको सूचना

गृह मन्त्रालयले शनिबार सार्वजनिक बिदाको सूचना निकालेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै शनिबार पनि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो ।सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोली (शनिबार) सार्वजनिक बिदा दिइएको जनाएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्टपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेको छ ।  सोअवसरमा देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको

रातो मछिन्द्रनाथको जात्राको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले रातो मछिन्द्रनाथको जात्राको अवसरमा जेठ २१ अर्थात् भोलि (शनिबार) सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेकाले उक्त दिन मुलुकभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । भोलि शनिबारसमेत परेको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको […]

रातो मछिन्द्रनाथकाे भाेटाे जात्राको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले रातो मछिन्द्रनाथको जात्राको अवसरमा जेठ २१ अर्थात शनिबार सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेकाले उक्त दिन मुलुकभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो । भाेलि शनिबारसमेत परेकाे छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो […]

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा

हरेक वर्ष ललितपुरमा रथयात्रा गरी रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथ जात्राको ठूलो महŒव रही आएको छ । वर्षा र सहकालका देवताका रूपमा मान्दै आएका रातो मच्छिन्द्रनाथलाई वैष्णवीले विष्णु, शैवले शिव, शाक्तले शक्ति, ब्राह्मणले ब्रह्मा, नाथ सम्प्रदायले मच्छिन्द्रनाथका रूपमा मान्छन् । अक्षय तृतीयाका दिन महादेव र पार्वतीको शुभ विवाह भएको दिन आर्यावलोकितेश्वरले आफू नाथ […] The post वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक.

रातो मच्छिन्द्रनाथ रथयात्रको तयारी (१० तस्बिर)

काठमाडौं । रातो मच्छिन्द्रनाथ रथयात्रको लागि अहिले ललितपुरको पुल्चोकमा गुठीयारले रथ बनाउँदै छन् । स्वास्थ्य मापदन्डको पालनासहित जात्रा गर्ने सहमति भएपछि रथ बनाउन थालिएको हो । देशकै सबैभन्दा लामो जात्राको रूपमा रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । हिन्दु र बौद्ध धर्म दुवैले पुज्ने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिन्छ । गत...

रातो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भिडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ ।

‘खुुकुलो’ बन्दाबन्दीबीच रातो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ । बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्षजस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन लाग्दा यहाँका स्थानीयवासी भने खुशी देखिएका छन् । गुठी संस्थान ललितपुर शाखाले पनि आवश्यक सावधानीसहित जात्राको तयारी गर्न थालेको छ ।

रातो मच्छिन्द्रनाथ जात्रा सुरु (फोटोफिचर)

काठमाडौं । उपत्यकाको सबै भन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्रा बुधवारवाट सुरु भएको छ । यो जात्रा दुई...