काठमाडौं । रातो मच्छिन्द्रनाथ रथयात्रको लागि अहिले ललितपुरको पुल्चोकमा गुठीयारले रथ बनाउँदै छन् । स्वास्थ्य मापदन्डको पालनासहित जात्रा गर्ने सहमति भएपछि रथ बनाउन थालिएको हो ।
देशकै सबैभन्दा लामो जात्राको रूपमा रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । हिन्दु र बौद्ध धर्म दुवैले पुज्ने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिन्छ । गत...