रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति भण्डारी सहभागी हुने

काठमाडौँ – वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। जाउलाखेलमा आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा […]

सम्बन्धित सामग्री

रातो मच्छिन्द्रनाथको भोटो जात्रामा राष्ट्रपति सहभागी हुँदै

काठमाडौं : उपत्यकामा आज रातो मच्छिन्द्रनाथ भोटो जात्रा मनाइँदै छ। जात्राको अन्तिम दिन भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित अन्य विशिष्ट व्यक्तिहरू उपस्थिति रहने कार्यक्रम छ। आज साँझ ५ बजे जावलाखेलमा हुने भोटो जात्रामा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम भएकाले यस रुटमा सुरक्षाकर्मी तैनाथ गरिनुका साथै उच्च सुरक्षा सतर्कता बढाइएको छ।मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्‍याइएको हो। प्रसिद्ध जात्राहरूमध्ये भोटोजात्रा एक हो। करुणाम