रातो मछिन्द्रनाथको जात्राको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले रातो मछिन्द्रनाथको जात्राको अवसरमा जेठ २१ अर्थात् भोलि (शनिबार) सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेकाले उक्त दिन मुलुकभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । भोलि शनिबारसमेत परेको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको […]