वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा

हरेक वर्ष ललितपुरमा रथयात्रा गरी रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथ जात्राको ठूलो महŒव रही आएको छ । वर्षा र सहकालका देवताका रूपमा मान्दै आएका रातो मच्छिन्द्रनाथलाई वैष्णवीले विष्णु, शैवले शिव, शाक्तले शक्ति, ब्राह्मणले ब्रह्मा, नाथ सम्प्रदायले मच्छिन्द्रनाथका रूपमा मान्छन् । अक्षय तृतीयाका दिन महादेव र पार्वतीको शुभ विवाह भएको दिन आर्यावलोकितेश्वरले आफू नाथ […] The post वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

रातो मच्छिन्द्रनाथको जात्रा प्रक्रिया सुरु

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा प्रक्रिया सुरु भएको छ । जात्राको सुरुवात मानिने ‘महास्नान’ विधि बुधबार सम्पन्न भएको हो । ललितपुरको लगनखेलमा रातो मच्छिन्द्रनाथ देवतालाई स्नान गराइएको छ । चैत शुक्ल पूर्णिमाको रात मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राख्ने चलन छ । त्यसपछि मच्छिन्द्रनाथको मूर्तिमा प्राण हुँदैन । प्राणविहीन […]

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति भण्डारी सहभागी हुने

काठमाडौँ – वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। जाउलाखेलमा आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा […]

रातो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भिडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ ।

‘खुुकुलो’ बन्दाबन्दीबीच रातो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ । बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्षजस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन लाग्दा यहाँका स्थानीयवासी भने खुशी देखिएका छन् । गुठी संस्थान ललितपुर शाखाले पनि आवश्यक सावधानीसहित जात्राको तयारी गर्न थालेको छ ।