बीटीएसका सदस्यलाई सैन्य तालिम, के होला कोरियाली पपको भविष्य ?

संगीतमा प्रसिद्धिको उचाइ चुमिरेहका बखत त्यसलाई छोडेर कोही कलाकार समूह सेनामा सायदै भर्ती होला तर कोरियाली पप संस्कृतिको प्रवर्द्धक तथा ख्याती प्राप्त बाङताङ्क सोन्योन्ताङ अर्थात् बीटीएस ब्याण्डका सदस्यले दक्षिण कोरियाली सैन्य तालिम लिने भएका छन् । ब्याण्डका प्रमुख गायक जोङ कुक अन्य सदस्य सहित सैन्य तालिमका लागि जाँदैछन् । । दक्षिण कोरियामा १८ वर्षदेखि २८ […]

सम्बन्धित सामग्री

सैन्य तालिम लिंदै बीटीएस ब्याण्डका सदस्यहरु, सन् २०२५ मा मात्र संगीतमा फर्कने

काठमाडौं । दक्षिण कोरियाको विश्वचर्चित सांगीतिक समूह बीटीएसका सबै सदस्य चाँडै आफ्नो देशको सैन्य सेवामा आबद्ध हुने भएका छन् । दक्षिण कोरियाको कानुन अनुसार १८ देखि २८ वर्ष उमेर समूहका सबै युवाले दुई वर्ष सैन्य तालिम लिनुपर्छ । एक जना बाहेक बीटीएस ब्याण्डका सबै सदस्यको उमेर २८ भएकाले पनि नियम पालना गर्नुपर्ने जरुरी भएको हो […]

रसियाली सैन्य तालिम केन्द्रमा भएको आक्रमणमा ११ जनाको मृत्यु, १५ जना घाइते

रसियाली सैन्य तालिम केन्द्रमा शनिवार बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। सैन्य तालिमको क्रममा युक्रेनमा लड्न तयारी गरिरहेको एउटा समूहमा दुई व्यक्तिले गोली प्रहार गरेको सरकारी समाचार एजेन्सी रियालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले उनीहरुबारे…

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो : ११ जनाको ज्यान गयो, १५ जना घाइते

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् । युक्रेनमा युद्धको मञ्चका रूपमा काम गर्ने रुसको बेल्गोरोड क्षेत्रमा रहेको सैन्य तालिम केन्द्रमा हिजो गोली चलेको सरकारी समाचार एजेन्सी रियाले जनाएको छ । रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको हुनसक्ने जनाएको छ । रुसले गएको फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । त्यसैक्रममा रुसले युक्रेनसँग लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिँदै आएको छ ।

रुसको सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा ११ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । साेही आक्रमणमा परी १५ जना घाइते भएका हुन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिने स्थानमा आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ । रुसी […]

रुसको सैन्य तालिम केन्द्रमा चल्याे गाेली: ११ जनाको मृत्यु, १५ घाइते

काठमाडाैँ – रुसको एक सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको सरकारी समाचार एजेन्सी रियाले जनाएकाे छ । एजेन्सी रियाका अनुसार बन्दुक आक्रमणमा गरी ११ जनाको मृत्युसँगै १५ जना घाइते भएका हुन् । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा […]

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो, ११ जनाको मृत्यु

काठमाडौं : रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा  आक्रमण भएको हो। युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको छ।रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन। उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ।आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ। उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

३० असोज, काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ । रुसी […]

क्यामरूनमा सैन्य तालिम लिइरहेका एक हजारको प्रमाणपत्र नक्कली

मध्य अफ्रिकी मुलुक क्यामरुनमा सैन्य तालिम लिइरहेका झण्डै एक हजार परीक्षार्थीको प्रमाणपत्र नक्कली रहेको भेटिएको छ । सेनामा सन् २०२२ मा नयाँ भर्ना गर्नका लागि विज्ञापन आह्वान गरिएको र त्यसमा...

युक्रेनको सैन्य तालिम शिविरमा भएको क्षेप्यास्त्र हमलामा परी ३५ जनाको मृत्यु

२९ फागुन, काठमाडौं । युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसले गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा भएको रुसी आक्रमणमा ३५ जना मारिएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो । आइतबार बिहान रुसले गरेको क्षेप्यास्त्र हमलाबाट थप १३४ जना घाइते भएको पनि समाचारमा […]

युक्रेनको सैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र प्रहार

२९ फागुन, काठमाडौं। पश्चिमी युक्रेनस्थित एक सैन्‍य तालिम केन्द्रमा क्षेप्यास्त्र हमला भएको छ । युक्रेनले पोल्याण्डसँग सीमाना जोडिएको याभोरिभ शहरमा अवस्थित सैन्य तालिम केन्द्रमा आठ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएको हो । युक्रेनी अधिकारीका अनुसार अन्तर्राष्ट्रिय शान्ति स्थापना तथा सुरक्षा केन्द्रमा रुसले क्षेप्यास्त्र प्रहार गरेको हो । लभिभ शहरमा रहेको क्षेत्रीय सैनिक प्रशासनले जारी गरेको […]