रसियाली सैन्य तालिम केन्द्रमा शनिवार बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। सैन्य तालिमको क्रममा युक्रेनमा लड्न तयारी गरिरहेको एउटा समूहमा दुई व्यक्तिले गोली प्रहार गरेको सरकारी समाचार एजेन्सी रियालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले उनीहरुबारे…