युक्रेनको सैन्य तालिम केन्द्रमा क्षेप्यास्त्र प्रहार

२९ फागुन, काठमाडौं। पश्चिमी युक्रेनस्थित एक सैन्‍य तालिम केन्द्रमा क्षेप्यास्त्र हमला भएको छ । युक्रेनले पोल्याण्डसँग सीमाना जोडिएको याभोरिभ शहरमा अवस्थित सैन्य तालिम केन्द्रमा आठ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएको हो । युक्रेनी अधिकारीका अनुसार अन्तर्राष्ट्रिय शान्ति स्थापना तथा सुरक्षा केन्द्रमा रुसले क्षेप्यास्त्र प्रहार गरेको हो । लभिभ शहरमा रहेको क्षेत्रीय सैनिक प्रशासनले जारी गरेको […]