युक्रेनको सैन्य तालिम शिविरमा भएको क्षेप्यास्त्र हमलामा परी ३५ जनाको मृत्यु

२९ फागुन, काठमाडौं । युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसले गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा भएको रुसी आक्रमणमा ३५ जना मारिएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो । आइतबार बिहान रुसले गरेको क्षेप्यास्त्र हमलाबाट थप १३४ जना घाइते भएको पनि समाचारमा […]