रुसको सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा ११ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । साेही आक्रमणमा परी १५ जना घाइते भएका हुन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिने स्थानमा आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ । रुसी […]