रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

३० असोज, काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ । रुसी […]

सम्बन्धित सामग्री

रुसः विद्यालयमा गोली चल्दा ११ जनाको मृत्यु, कयौ घाईते

काठमाडौं, बैशाख २९ । रुसको एक विद्यालयमा मंगलबार भएको गोलाबारीमा ११ जनाको मृत्यु भएको छ । मुस्लिम समुदायको बाहुल्यता रहेको कजान शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा १६ जना बढी घाईते भएका छन् । मृत्यु हुनेमा विद्यार्थी र शिक्षकहरू रहेका छन् । गोली चलाउने एक १९ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ भने अर्का युवक प्रहरी […]

विद्यालयमा आक्रमण- बालबालिकासहित ११ को मृत्यु

रसियाको काजमको एउटा विद्यालयमा मंगलबार एक समूहले गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रूसी समाचार संस्था स्पुत्निकका अनुसार आक्रमण रूसको दक्षिण पश्चिम क्षेत्रमा रहेको काजान शहरस्थित एक विद्यालयमा भएको थियो । “पछिल्लो जानकारीका अनुसार काजानको विद्यालय भित्र गोली चल्दा बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनमध्ये दुई बालकको गोली चलेपछि भवनको तेस्रो तलाको झ्यालबाट हामफाली ज्यान जोगाउन खोज्दा मृत्यु भएको हो भने अन्य व्यक्तिको गोली लागी मृत्यु भएको छ,” आप...

रूसको एक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षक गरी कम्तीमा ११ जनाको मृत्यु

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओमा विद्यार्थीहरू आज्यान जोगाउन झ्यालबाट हाम फाल्दै गरेको देखिन्छ। भाग्ने क्रममा कतिपय घाइतेसमेत भएका थिए।

अमेरिकाको भर्जिनियामा गोली चल्दा ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको भर्जिनियामा गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ । भर्जिनियामा रहेको एक सरकारी कार्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाको मृत्यु भएको हो । स्थानीय ...