सैन्य तालिम लिंदै बीटीएस ब्याण्डका सदस्यहरु, सन् २०२५ मा मात्र संगीतमा फर्कने

काठमाडौं । दक्षिण कोरियाको विश्वचर्चित सांगीतिक समूह बीटीएसका सबै सदस्य चाँडै आफ्नो देशको सैन्य सेवामा आबद्ध हुने भएका छन् । दक्षिण कोरियाको कानुन अनुसार १८ देखि २८ वर्ष उमेर समूहका सबै युवाले दुई वर्ष सैन्य तालिम लिनुपर्छ । एक जना बाहेक बीटीएस ब्याण्डका सबै सदस्यको उमेर २८ भएकाले पनि नियम पालना गर्नुपर्ने जरुरी भएको हो […]

सम्बन्धित सामग्री

बीटीएसका सदस्यलाई सैन्य तालिम, के होला कोरियाली पपको भविष्य ?

संगीतमा प्रसिद्धिको उचाइ चुमिरेहका बखत त्यसलाई छोडेर कोही कलाकार समूह सेनामा सायदै भर्ती होला तर कोरियाली पप संस्कृतिको प्रवर्द्धक तथा ख्याती प्राप्त बाङताङ्क सोन्योन्ताङ अर्थात् बीटीएस ब्याण्डका सदस्यले दक्षिण कोरियाली सैन्य तालिम लिने भएका छन् । ब्याण्डका प्रमुख गायक जोङ कुक अन्य सदस्य सहित सैन्य तालिमका लागि जाँदैछन् । । दक्षिण कोरियामा १८ वर्षदेखि २८ […]