काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आज बिहान करिब साढे १० बजेतिर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो। प्रहरीले १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा सात दिन राख्न अदालतले अनुमति दिएको हो।
सन्दीपले म्याद थप गर्न अदालतमा उपस्थित…