नेपाल बैंक ८५औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रमको आयोजना

काठमाडौं, १ मंसिर । नेपाल बैंक ८५औं वर्ष प्रवेश गरेको छ । बैंकले वार्षिक उत्सवमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा भूगोलपार्क स्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा १०४ जनाले रक्तदान गरेका थिए । बैंकको अनुसार देशका विभिन्न भागमा आर्थिक, सांस्कृतिक, सामाजिक, वातावरणीय, सरसफाई, शैक्षिक, स्वस्थ्य, वित्तीय […]

सम्बन्धित सामग्री

नेपाल बैंक स्थापनाको ८६ वर्ष पूरा

काठमाडौँ – नेपाल बैंक लिमिटेडले आफ्नोे ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पुरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १५० जना रक्तदाताले भाग लिएको थिए । बैंकलाई आधुनिक, सफल र नेतृत्वदायी बैंकको रुपमा स्थापित गर्न सहयोग गर्ने सम्पूर्णमा बैंकले कृतज्ञता व्यक्ति गरेको छ । विसं १९९४ […]

डिप्रोक्स लघुवित्त २२औँ वर्षमा, २८ कर्मचारीलाई दीर्घ सेवा पदक

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१ औँ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । औपचारिक वित्तीय सेवाको पहुँच वाहिररहेका विपन्न ग्रामिण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दो लघुवित्त सेवा उपलब्ध गराई उनीहरुको आर्थिक अवास्था सुधार्ने मुल उद्देश्य लिई डिप्रोक्स–नेपाल, नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (तत्कालिन […]

नेपाल बैंकको ८६ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक कार्तिक ३० गते आफ्नो ८५ औं वर्ष पुरा गरी ८६ औं वर्षमा प्रवेश गरेको छ । प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ्ग बिकास र उद्यमशिलताको प्रवर्द्धनमा नेपाल बैंकको अतुलनीय भू

अरुभन्दा नेपाल बैंक पृथक छ

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड बुधबारबाट ८६औं वर्षमा प्रवेश गरेको छ । बैंकमा सरकार र सर्वसाधारणको संयुक्त लगानी छ । १६ कात्तिक २०६१ मा नेपाल बैंकमा सहायक पदबाट सेवा प्रवेश गरेका कृष्णबहादुर अधिकारी हाल नेपाल बैंकको सबैभन्दा उच्च पद प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेका अधिकारी तनहँुका स्थायी […]

८६ वर्षमा प्रवेश गर्‍यो नेपाल बैंक, डिजिटल बैंकिङ प्राथमिकतामा

नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८६ वर्षमा प्रवेश गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक आजदेखि ८६ वर्षमा प्रवेश गरेको हो ।  नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले विशुद्ध बैंकिङ सेवा मात्रै प्रदान गर्न थालेको थियो ।  बैंकमा नेपाल सरकारको...

नेपाल बैंक ८६औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल बैंक लिमिटेड ८६औं वर्षमा प्रवेश गरेको छ । ३० कात्तिक १९९४ मा स्थापना भएको बैंकको हाल २२६ शाखामार्फत १९९ वटा एटीएम एवं ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा १० जना लगानीकर्ताले ८ लाख ४२ हजार चुक्ता पूँजीबाट सुरु भएको बैंकको […]

नेपाल बैंक सस्तोमा कर्जा प्रवाह गर्न सक्षम छ : कृष्णबहादुर अधिकारी

बैंकिङ इतिहासमा जेठो बैंक नेपाल बैंक लिमिटेड ३० कात्तिकदेखि ८६ वर्षमा प्रवेश गर्दै छ । बैंकिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएको यसका देशभर २२१ स्थानमा शाखा र ४९ स्थानमा एक्सटेन्सन...

नयाँ वर्षमा दराजको अफर

यस अभियानको लागि नेपाल बैंक लिमिटेड र दराज बीच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रिपेमेन्टमा १० प्रतिशत र क्रेडिट कार्ड प्रिपेमेन्टमा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।...

नेपाल बैंक ८५ वर्षमा प्रवेश, यस्तो छ लेजर बुकदेखि डिजिटल बैंकिङ सम्मको यात्रा

नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड आजबाट ८५ वर्षमा प्रवेश गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक आजदेखि ८५ वर्षमा प्रवेश गरेको हो ।  नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो ।  त्यसपछि नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले विशुद्ध बैंकिङ सेवा मात्रै प्रदान गर्न थालेको थियो ।  बैंकमा नेपाल सरकारको...

बैंकिङ इतिहासमा कखरा सिकाएको ‘नेपाल बैंक’ ८५ औं वर्षमा

मुलुककै जेठो बैंक नेपाल बैंक आफ्नो स्थापनाकालको ८५ औं वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक कानुन १९३७ अनुसार वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले नेपाली वित्तीय क्षेत्रमा अनवरत रुपमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारी साझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको सुरुवाती पुँजी सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेको थियो । तर पनि बैंकको पुँजी संरचनामा परिवर्तन गर्दै नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा