अरुभन्दा नेपाल बैंक पृथक छ

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड बुधबारबाट ८६औं वर्षमा प्रवेश गरेको छ । बैंकमा सरकार र सर्वसाधारणको संयुक्त लगानी छ । १६ कात्तिक २०६१ मा नेपाल बैंकमा सहायक पदबाट सेवा प्रवेश गरेका कृष्णबहादुर अधिकारी हाल नेपाल बैंकको सबैभन्दा उच्च पद प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेका अधिकारी तनहँुका स्थायी […]