काठमाडौं । नेपाल बैंक लिमिटेड ८६औं वर्षमा प्रवेश गरेको छ । ३० कात्तिक १९९४ मा स्थापना भएको बैंकको हाल २२६ शाखामार्फत १९९ वटा एटीएम एवं ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा १० जना लगानीकर्ताले ८ लाख ४२ हजार चुक्ता पूँजीबाट सुरु भएको बैंकको […]