जनकपुरधाम – मिथिलाञ्चलको महाकुम्भको रुपमा मानिने मिथिला मध्यमा परिक्रमा यात्रु जनकपुरधाम फर्केका छन्। लामो दूरीको धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमाका सहभागीहरु बिहीबार जनकपुरधाम आइपुगेका हुन्। धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित हनुमाननगरमा पुगेर विधिवत सुरु भएको परिक्रमा नेपाल–भारतका विभिन्न स्थानको परिक्रमा गर्दै जनकपुरधाम फर्केकाे छ। बिसौलमा विश्राम गरेको परिक्रमाका […]