मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार

जनकपुरधाम– मधेस प्रदेशसभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभामा आज बसेको सर्वदलीय बैठकमा  यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने सहमति भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।   प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले सदस्यको शपथ गराउने निश्चित भएको सचिव उनले  बताए […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनियताको शपथ लिँदैछन् । शुक्रबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिने कार्यक्रम तय गरिएको छ । त्यसपछि रावलले अन्य ५२ जनालाई शुक्रबार दिउँसो साढे १ बजे शपथ गराउनु हुनेछ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा ६ जना […]

मधेश प्रदेशका सांसदको शपथ शुक्रबार

काठमाडौं । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण आगामी शुक्रबार हुने भएको छ । सोमाबर प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १८२ को उपधारा […]

मधेश प्रदेशसभा सदस्यको शपथ शुक्रबार

जनकपुरधाम : मधेश प्रदेशमा नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण पुस १५ गते शुक्रबार हुने तय भएको छ।सोमबार आह्वान गरिएको सर्वदलीय बैठकमा मधेश प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले बैठकमा यस्तो सहमति भएको प्रदेशसभाका सचिवालय सचिव रञ्जित यादवले बताए।सचिव यादवले सर्वदलीय बैठकमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण पुस १५ गते शुक्रबार दिउँसो २ बजे हुने बताए।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७

मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार

मधेस प्रदेशसभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभामा आज बसेको सर्वदलीय बैठकमा यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने सहमति भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले सदस्यको शपथ गराउने निश्चित भएको सचिव उनले बताए । […]

मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार हुने

काठमाडौँ,११ पुष । मधेस प्रदेशसभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभामा आज बसेको सर्वदलीय बैठकमा यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने सहमति भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले सदस्यको शपथ गराउने निश्चित भएको सचिव […]

बागमती प्रदेशका ज्येष्ठ सदस्यको शपथ पुस १३ गते

काठमाडौँ– बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ आगामी पुस १३ गते हुने भएको छ। ज्येष्ठ सांसदले प्रदेश प्रमुखसँग शपथ खाएर बाँकी सांसदलाई शपथ खुवाउने व्यवस्था छ। बाँकी सांसदको शपथ पुस १४ गतेको लागि तय गरिएको छ। बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा शुक्रबार बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य […]

प्रतिनिधि सभाका २ जना सदस्यको शपथ ग्रहण आज

काठमाडौं, पुस ८ । बिहिबार शपथ ग्रहण गर्न छुटेका ४ जना मध्ये २ जना प्रतिनिधि सभाका सदस्यले आज शपथ ग्रहण गर्ने भएका छन्। नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अहिले बिहान साढे ११ बजे […]

नारायण दाहालले लिए राष्ट्रिय सभा सदस्यको शपथ (तस्बिरहरु)

माओवादी केन्द्रका नेता नारायण दाहालले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बीच दाहाललाई शपथ गराइएको हो ।  दिगो विकास समितिको हलमा राष्ट्रियसभा सदस्य गणेश तिमल्सिनाले उनको शपथ गराउँदै स्वागत गरे । उनी गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् । संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेकी हुन् ।

डा देवकोटाबाट राष्ट्रियसभा सदस्यको शपथ

राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उहाँलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गर्नुभयो । समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा भरत गौतम लगायतले उहाँको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो …