काठमाडौँ – जनकपुरधाम नगरको सरसफाइका लागि विभिन्न निर्णय गरिएको छ । आज जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित सर्वपक्षीय भेलाले जनकपुरधामको सरसफाइका लागि टास्क फोर्सको गठनदेखि अगामी शुक्रबार बेलुकी ४ बजे सचेतना ¥याली गर्ने कार्यक्रम तय गरेको छ । पाँचदेखि सात सदस्यीय एक टास्क फोर्स गठन गरी सरसफाइसम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्ने र सँगसँगै […]