काठमाडौं, १६ बैशाख । भारतीय राजदूतावास, काठमाडौंको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्जसँगको सहकार्यमा हिजो (शुक्रबार) जनकपुरस्थित मिथिला यात्री निवासमा ‘जनकपुरधाम साँस्कृतिक महोत्सव’ को आयोजना गरेको छ । महोत्सवको मुख्य आकर्षण मैथिली फुड फेस्टिभल र लोक साँस्कृतिक कार्यक्रम थियो । मैथिली फुड फेस्टिभलमा ८४ प्रकारका परम्परागत मैथिली परिकार राखिएको थियो । अन्तर्राष्ट्रिय कोदोजन्य […]