लोसपाबाट जनकपुरधाम उपमहानगरका उम्मेदवार चौधरीद्वारा संकल्प पत्र सार्वजनिक

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयर पदमा उम्मेदवार बनेका मनोज चौधरीले आफ्नो २९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् ।शुक्रबार जनकपुरधामस्थित पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उनले २९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका हुन् । जसमा फोहर व्यवस्थापनदेखि सुकुम्बासी तथा भूमिहीनका लागि उपमहानगरभित्र आवासको व्यवस्था गर्ने विषय उल्लेख गरिएको छ । मेयर पदका आकांक्षी उम्मेदवार चौधरीले नीतिगत तथा संस्थागत भ्रष्टाचारम

सम्बन्धित सामग्री

गृहमन्त्री खाणद्वारा संकल्पपत्र सार्वजनिक

काठमाडौँ- गृहमन्त्रीसमेत रहेका रुपन्देही- ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् । सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित […]

६७ बुँदे संकल्प पत्र सार्वजनिक गरे गृहमन्त्री खाँणले, जनमुक्तिले समर्थन गर्ने

गृहमन्त्रीसमेत रहेका रुपन्देही ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गरेका छन् । उम्मेदवार खाँणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

गृहमन्त्री खाणको संकल्पपत्र सार्वजनिक, जनमुक्तिले समर्थन गर्ने घोषणा

गृहमन्त्रीसमेत रहेका रुपन्देही- ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।  सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले  स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरूलाई जोड दिइएको छ ।पहिलो

गठबन्धनद्वारा बुटवलमा संकल्प पत्र सार्वजनिक

बुटबल । पाँच दलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गर्दै पाँच दलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो । बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरू जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य […]

विराटनगरमा कोइरालाको संकल्प : ताररहित सडक, ३० युनिट बिजुली नि:शुल्क

१६ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा मेयरका उम्मेदवार नागेश कोइरालाले ५९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् । मेयरमा उम्मेदवारी दिएका उनले शुक्रबार संकल्प पत्र सार्वजनिक गरेका हुन् । कोइरालाले सार्वजनिक गरेको संकल्प पत्रमा जटिल शल्यक्रियाका लागि मेट्रोसिटी अस्पताल निर्माण गर्ने, प्रति महिना ३० युनिटसम्म विजुली खपत गर्ने महानगरबासीसँग शुल्क नलिने, नगर बस सञ्चालन गर्ने, […]

काठमाडौं महानगर प्रमुखका उम्मेदवार काँग्रेस नेत्री सिंहको सङ्कल्पपत्र सार्वजनिक

सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात 'स' को सङ्कल्प व्यक्त गर्नुभएको हो । बिहीबार माइतीघर हाइटमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंहले काँग्रेसको सिद्धान्त, आदर्शलाई मनन गरेर त्यसमा लाग्ने बताउनुभएको छ ।

बीपी, गणशमान र किसुनजी सम्झँदै सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार सिर्जना सिंहले बीपी, गणशमान र किसुनजी सम्झँदै को संकल्प पत्र सार्वजनिक गर्नुभएको छ । बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात सको सङ्कल्प व्यक्त गर्दै संकल्पपत्र सार्वजनिक गर्नुभएको हो । आफू निर्वाचित भइसकेपछि सबैभन्दा पहिले भ्रष्टाचारमुक्त सेवा र सुविधा उपलब्ध गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । सिंहको …

तस्बिरमा हेरौं काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज सात संकल्प पत्र सार्वजनिक गरेकी छिन् । सत्ता गठबन्धनको साझा उम्मेदवार सिंहले एक कार्यक्रममको आयोजना गर्दै बबरमहलस्थित कार्की ब्याङ्केटमा संकल्प प्रस्ताव सार्वजनिक गरेकी हुन् । संकल्पपत्रमा सेवा र सुशासन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति, […]

सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्दै

काठमाडौँ – नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज संकल्प प्रस्ताव सार्वजनिक गर्दै छिन्। उनले आज दिउँसो ११ बजे बानेश्वरस्थित कार्की ब्याङ्केटमा संकल्प प्रस्ताव सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले आज सार्वजनिक गर्न लागेको सो संकल्प पत्रमा काठमाडौँलाई सांस्कृतिक, सुन्दर, सुविधायुक्त नगर बनाउने लगायतका विषय समेटिएको छ।

काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गर्दै

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गर्दैछिन् । आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् । उनको संकल्प पत्रमा काठमाडौंलाई सुन्दर, सुविधायुक्त सांस्कृतिक नगर बनाउने लगायतका विषय समेटिएको स्रोतले बतायो । सत्ता गठबन्धन दलहरुबीच भएको भागबन्डा अनुसार काठमाडौं […]